नेपालगञ्ज,५ पुस । नेपालगञ्ज कारागार प्रशासनले यहाँका महिला चौकीदारमाथि आन्तरिक अनुसन्धान तथा छानविन थालेको छ । कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि छानविन थालेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताउनुभयो । कारागारमा रहेका महिला बन्दीले चौकीदार ललिता रेग्मीले आफूहरूमाथि नमिठो बोली दुव्र्यवहार गरेको, गुणस्तरहीन खाना दिएको ...