काठमाडौं २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरिरहेको छ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले ती माग पूरा गर्न दबाब दिनका लागि जनप्रदर्शन गरेको हो। जनप्रदर्शनमा काठमाडौंका दर्जनौँ स्थानबाट जुलुस निकालिँदैछ। जुलुसमा अध्यक्ष ...