काठमाडौं १३ बैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७।३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन्। बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर ...