काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरुसँग छलफल थालेका छन् । बैठक उनकै निजी निवासमा जारी छ । बैठकमा पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ...