काठमाडौं ११ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्। उनी बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीका एसपी अजय केसीले जानकारी दिए प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको बुझिन ...