काठमाडौं १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रमुख दलका नेता सहभागी कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ। सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश टीओआर० बारे सहमति जुटाउन प्रमुख दलका नेता सम्मिलित कार्यदलको बैठक बालुवाटारमा बसेको हो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट ...