काठकमडौं २९ जेठ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संसद् सचिवालयले जनाएको छ। आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ...