काठकमडौं २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित हुन नदिने बताएको छ । कांग्रेस प्रदेश संसदीय दलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएमा प्रतिवाद गर्ने पारित गर्न नदिने बताएको हो ...