काठमाडौं २८ जेठ । गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका खगराज अधिकारीले प्रदेशसभामा २०५१ सालको संघीय संसदको घटनाक्रम दोहोरिएको हो कि भन्ने प्रश्न गरेका छन्।
उनले बन्द कोठामा बसेर गरिएको निर्णयको प्रतिवाद गर्ने पनि बताए। उनी प्रदेशसभामा बोल्दैछन्।
उनले एउटा दलको सांसद बनेर अर्कोतिर जान नमिल्ने पनि जिकिर गरे।
प्रतिक्रिया दिनुहोस्