काठमाडौं २८ जेठ । तेस्रो कार्यकालको सुरुवात गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन्। सोमबार कार्यभार सम्हालेपछि मोदीले किसानले पाउने किस्ताबारे पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन्। आफूले गरेको पहिलो निर्णयबारे सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गर्दै मोदीले यो निर्णयले ९ करोड अन्नदाता किसानलाई ...