मुलुकमा ‘लकडाउन’ चौथो साता चलिरहँदा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटार निवास सुनसान थियो । सुरक्षाकर्मी र सचिवालयका सीमित सदस्य मात्र त्यहाँ थिए । प्रचण्डले अति आवश्यक भेटबाहेक अरू राजनीतिक भेटघाट अहिले बन्द गरेका छन् । यति बेला सकेसम्म फोन र इन्टरनेटको माध्यमबाट काम ...