काठमाडौं १२ असार । सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयक अन्ततः मन्त्रिपरिषद्मा पुगेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा अर्थ र कानुन मन्त्रालयको स्वीकृतिसँगै मन्त्रिपरिषद्मा पुगेको हो। नेपालमा सामाजिक सञ्जाल कम्पनीको रुपमा दर्ता छैनन्। सरकारले तयार गरेको मस्यौदाअनुसार सामाजिक सञ्जाल कम्पनी अनिवार्य रुपमा ...