काठमाडौं १३ असार । गोल्छा अर्गनाइजेसन र लक्ष्मी ग्रुपबीच एउटै चिनियाँ ब्रान्डमा ‘प्राइस वार’ सुरु भएको छ। चिनियाँ ब्रान्ड केयीमा २ ठूला घरानासहित ३ वटा आधिकारिक बिक्रेता नियुक्त हुँदा ‘प्राइस वार’ सुरु भएको हो। नेपालमा पेट्रोल÷डिजेलका गाडी बिक्री स्वाट्टै घटेको छ। चिनियाँ ब्रान्ड ल्याउन हानथाप भइरहेका ...