काठमाडौं २३ साउन । भारतका विदेशमन्त्री एस। जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ । प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उहाँको सो टिप्पणी आएको हो । उहाँले हसिना भारतमा रहेको ...