काठमाडौं २१ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताएका छन्। सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याइने बताएका हुन्। उनले १८ वर्षदेखि अल्झिएको संक्रमणकालीन न्यायसँग सम्बन्धित ...