काठमाण्डौं, ७ मंसिर । जनकपुरमा आज सीताराम विवाह पञ्चमी महोत्सवम धुमधामसंग मनाईदै छ । सप्ताह व्यापरी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा भगवान राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएकोले अहिले समेत राम जानकीको डोलालाई जनकपुरमा ...