काठमाण्डौं, ५ मंसिर । पुत्रशोकमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुनु हुने भएको छ । तर, प्रचण्डले सहभागी भएपनि सम्बोधन नगर्ने हुनुभएको छ । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम ...