भक्तपुर, १८ मंसिर । पूर्व उद्योगमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले चुनावमा आतंक फैलाउने षड्यन्त्रकारीको बम आक्रमणबाट कोहि पनि बिचलित नहुने बताए ।वाम गठबन्धनले सोमबार भक्तपुरको कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा बोल्दै क्षेत्र नम्बर २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका उनले चुनाव भाड्ने षडयन्त्र ...