धनुषा,१६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरिएको छ । फूलगामाबाट चुनावी अभियान सकेर जनपुर फर्किदै गरेका यादव चढेको गाडीमाभन्दा दस मिटर पर सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको चुनावी ...