प्युठान, २० मंसिर । प्युठान नगरपालिका ६ नयाँ बजार जुम्रिमा टाइम बम फेला परेको छ । बुधबार बिहानै जुम्रिमा माओवादी केन्द्रका प्रदेश सभातर्फ समानुपातिक उम्मेद्वार राधा अधिकारीको घर अगाडि टाइम बम फेला परेको थियो । उक्त बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । मतदातालार्इ ...