कालीकोट, २८ मंसिर । सुत्केरी अवस्थामा शल्यक्रिया गर्दा अस्पतालका डाक्टरको लापर्बाहीका कारण ज्यान गुमाएकी चन्दा शाहको मृत्युको घटनालाई लिएर कालीकोटमा व्यवसायीको दबाबमा छ बुँदे सहमति भएको छ । कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो । ...