काठमाडौं, २ पुस । अब बन्ने संघीय सरकार बढीमा २५ मन्त्रीको हुनेछ भने नयाँ सरकारमा १५ वटा मात्रै मन्त्रालय हुनुपर्ने व्यवस्था छ । संविधानले मन्त्रालयको संख्या मात्रै तोकेको हुनाले कुनकुन मन्त्रालय रहने भन्ने विषयको टुंगो लगाउने जिम्मेवारी सरकारकै हुनेछ । अब बन्ने सरकारमा अर्थ मन्त्रालयको ...