काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको गणना द्रूत गतिमा भइरहेको जानकारी दिंदै शनिबार साँझसम्म सबैतिरको गणना सकिने बताउनुभयो । आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना शुक्रबार नै सकिने ...