ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फको अन्तिम परिणाम आज साँझसम्म आउने


admin
पुस १, २०७४ शनिबार  ११ : ४८ बजे

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको गणना द्रूत गतिमा भइरहेको जानकारी दिंदै शनिबार साँझसम्म सबैतिरको गणना सकिने बताउनुभयो । आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना शुक्रबार नै सकिने जनाए पनि गणनाको अन्तिम परिणाम थाहा पाउन शनिबार सा“झसम्म कुर्नुपर्ने भएको छ । सुनसरी र सर्लाहीको जिल्लाको गणना बाँकी रहेपछि समानुपातिकतर्फको अन्तिम परिणाम आउन ढिलाइ भएको हो । प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना भने आयोगले बुधबार नै सकाएको थियो ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार एमालेले ३१ लाख ३० हजार ४२९, नेपाली कांग्रेसले ३० लाख ६८ हजार ३२४, नेकपा माओवादी केन्द्रले १२ लाख ७४ हजार ५४४ र संघीय समाजवादी फोरमले नेपालले ४ लाख ५९ हजार ५९९ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ४७ हजार ८७९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९५५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सम्बन्धित

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

विद्यार्थी संगठन खारेजीबारे प्रदीप ज्ञवालीको टिप्पणी–चाया पर्यो भनेर गर्धन नै छिनाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com