रुकुम, १३ माघ । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला ...