रोल्पा, १२ माघ । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर डाँगी । श्रीमान्को मृत्युपछि चार वर्षका छोरा र एक वर्षीया छोरी एवं सासू ...