काठमाडौँ, ११ माघ । दक्षिणी सुडानमा शान्ति स्थापनामा क्रियाशील नेपाली सेनाको चिकित्सक टोलीले चार सयभन्दा बढी सुडानीलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको सैनिक– गैरसनिक सहयोगअन्तर्गत नेपाली सेनाको उक्त टोलीले हालै दक्षिण सुडानका क्वुबेट र बुनागोक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न ...