गौशाला, ११ माघ । महोत्तरीका उखु किसान विचौलियाद्धारा ठगिँदै आएका छन् । रामनगरस्थित एभरेष्ट चिनी उद्योगले विचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा मूल्यमा उखु खरिद गर्दा किसान ठगिएका हुन् । जिल्लामाा ११ हजार बिगाहामा लगाएको २२ लाख ...