ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा नगरमा व्यवस्थित सडक बन्दै


एबीसी न्यूज

बुटवल, १३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक मर्मत तथा निर्माणका कामलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

नगरमा सडक निर्माणका काममा रोडा योजना तीव्रताका साथ अघि बढाइएको छ । ग्राभेल योजना १ देखि १७ वडामै सञ्चालन हुने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । नगरसभाले सडक रोडा योजनाका लागि चालु आवमा रु सात करोड ९० लाख विनियोजन गरेको छ । कतिपय वडामा रोडा बिछ्याउने काम सकिएको छ भने कतिपयमा सञ्चालन भइरहेको छ । वडा समितिले निर्धारण गरेको प्राथमिकताका आधारमा सडकमा रोडा राखिँदैछ । नगरपालिकाले योजनाको जिम्मेवारी वडा समितिलाई प्रदान गरेको छ । यस वर्ष झण्डै ४०० साना ठूला बाटामा रोड राखिने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडामा उपभोक्ता समिति गठन गरेर योजना अघि बढाइएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो । नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदी तथा सुखौरा खोलाका रोडाबाट काम भएको छ । यसअघि कालोपत्र गरिएका तर अहिले जीर्ण भएका सडक पनि विस्तारै व्यवस्थित हुँदै जाने नगरपालिकाले जनाएको छ ।
जीर्ण भएका यस्ता सडकको मर्मतसम्भार गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाले यसमा सघाउन यस क्षेत्रबाट नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई आग्रह गरिसकेको छ । नगर प्रमुख घिमिरेले तत्कालै ममर्तसम्भार नगरी नहुने जीर्ण सडकको मर्मतसम्भार गर्न रु १२ करोड जति बजेट आवश्यक देखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com