रुपन्देही, १७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताउनु भएको छ । नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले एमाले प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि ...