जनकपुरधाम, १७ माघ । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ । शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षमा बैठक बसाल्न मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ । केन्द्रको परिसरलाई व्यवस्थापिकाका लागि निर्धारण ...