पर्वत, १६ माघ । वाणिज्य मन्त्री मीन विश्वकर्माले सरकारमा बसेर गरेका सबै निर्णय वैधानिक भएको दाबी गर्नुभएको छ । पर्वतको कुस्माबजारमा सञ्चालित शहीद स्मारक आवासीय माविले शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले अन्य दल सरकारमा हुँदा गरेका निर्णय वैधानिक हुने तर नेपाली काँग्रेसको ...