धादिङ ११ मंसिर। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ७९ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी ...