हेटौँडा, १८ माघ । प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ । सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा ...