काठमाडौं, ३ फागुन । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नियुक्त भएका छन्। विहीबार प्रदेश प्रमुख दुर्गाकेशर खानाल शाहीलाई नियुक्त गरेका हुन्। शाही कालिकोट प्रदेश ‘ख’ बाट निर्वाचित सांसद हुन्। यसअघि माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको बैठकले सांसद महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता ...