पोखरा, ४ फागुन । प्रदेश नं ४ सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै तीव्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनीयताको शपथ लिएपछि पदबहाली गर्दै अधिकारीले ...