धादिङ, ४ वैशाख । धादिङको थाक्रेमा बोरिङ गरेको खानेपानीको पाइप मिलाउन लाग्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । मंगलबार बिहान महेश खोलाबाट बोरिङ गरेर पानी ल्याउन खोज्दा करेन्ट लागेर घाइते भएकी झापाको ममई गाउँपालिका ८ की मिक्की तामाङको ...