बैतडी, ५ वैशाख । चालू आर्थिक वर्ष २०७४\०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ । सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन् । गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक, २५ ...