पर्सा, ११ वैशाख । भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक कारोबारीलाई प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको बाइपास सडकखण्डबाट दुई हजार ७०० थान प्रतिबन्धित लागुऔषधसहित बाराको कोतवाली आदर्श गाउँपालिका–७ का मञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । कलैयाबाट ना५ख ...