Accuracy, Balance & Credibility - JOURNALISM
धादिङ, ३० वैशाख । धादिङको धुनिवेशी – चालिसे बजारमा २ ओटा ट्रकमा आगजनी भएको छ । आज विहान साढे २ बजे रोकि राखेका भारतिय नम्वर भएका २० चक्के २ ओटा ट्रक मा आगजनी भएको हो । आगलागी बाट ट्रक पुर्णरुपमा क्षेती भएको प्रहरीले जानकारी दिएको ...