काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए । कांग्रेसका तर्फबाट देउवाका अलवा नेता रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, शशांक कोइराला, सीता देवी यादव, कृष्ण सिटौला, ...