काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने बेला आज पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यातायात प्रभावित हुने भएको छ । बिहान मोदी मुुक्तिनाथ जाने बेला बौद्ध, चाबहिल, एयरपोर्ट लगायतका सडकमा गाडी चलाउन रोक लगाइएको थियो । मोदी मुक्तिनाथबाट काठमाडौं फर्किएलगत्तै बिहान १० ...