ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्रीको मोदीको चाकडी गर्न खोज्दा, चिप्लिए मुख्यमन्त्री राउत


एबीसी न्यूज


काठमाडौं, २९ वैशाख । दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिजो शुक्रवार नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरेको सम्बोधन विवादित बन्न पुगेको छ ।
नागरिक अभिनन्दनका क्रममा विभेदकारी संविधानविरुद्ध आफूहरूको संघर्ष जारी रहेको भनेर मुख्यमन्त्री राउतले अभिव्यक्ति दिएपछि विरोध भएको हो ।
राउतले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरूको संघर्ष जारी रहेको बताएका थिए । राउतको अभिव्यक्ति आपत्तिजनक रहेको स्थानिय बासीले नै दिएका छन्। राउतले भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकार्षण गराउने उदेश्यले ‘हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ’ भनेर बोलेका थिए । मुख्यमन्त्री राउतको दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सो अभिव्यक्तिको आलोचना गरेका छन् । राउतले मोदीको ध्यानाकर्षण गराउँदै भने, ‘हामी नेपालको अभिन्न अंग हौं । हामीले चाहेका छौं कि हाम्रो मुलकमा पनि विना विभेदभाव, कुनै पनि जाति, वर्ग, समुदायले राज्यका हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले पुग्न सक्ने सहज अवसर मिलोस्, जसरी सामान्य परिवारको भएर पनि महामहिमज्यू भारतको सर्वोच्च पदमा विराजमान हुनुहन्छ ।’ राज्यको विभेदकारी नीतिका कारण मधेस अझै आर्थिक रुपमा पिछडिएको मुख्यमन्त्री राउतले बताएका थिए । राउतले सम्बोधनको क्रममा भनेका थिए, ‘राज्य मधेसप्रति पूर्वाग्रही छ, विद्वेषपूर्ण मानसिकताका कारणका मधेसका वासिन्दा तुलनात्मक रुपमा अत्यधिक गरिब, वेरोजगारी, अभावग्रस्त, शोषित, उत्पीडित जीवन जिउन विवश छन् ।’ तर मोदीले उक्त कुरालाई आफ्नो सम्वोधनमा कतै बाट छोएनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com