काठमाडौँ, ८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको बताएका छन्। हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई आज समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि ठीक भएको दाबी ...