झापा,२९असोज । लेखापढी व्यवसायी आन्दोलित बनेपछि जिल्ला मालपोत कार्यालय झापाको दैनिकी कामकाजमा प्रभावित बनेको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरमा आवद्ध २६५ व्यवसायीले आइतबारदेखि अनिश्चितकाली कलम बन्द गरेपछि सेवाग्राही समस्या पर्नुका साथै भूमिसुधार तथा मालपोत कार्यालय झापाको राजश्व संकलनमा समेत प्रभाव ...