काठमाडौं,११ पुस । सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ ल्याइएको हो भन्नुभयो । अध्यादेशले सङ्घीयतालाई बलियो बनाउने चर्चा गर्दै उहाँले सामायोजन हुने कर्मचारीलाई भेदभाव नगरिने स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले भन्नुभयो, ...