काठमाडौं,१२ पुस । सरकारले आगामी चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ । अर्थ मन्त्रालयले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नेपाल लगानी सम्मेलन’ सम्मेलन आगामी चैत्रमा आयोजना गर्न लागिएको औंपचारिक जानकारी गराएको हो । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन ...