काठमाडौं १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताउनुभएको छ । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । नेपालमा श्रमजिवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति ...