काठमाडौं,१८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उहाँले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गर्नुभएको हो । उहाँले आज पत्रकार सम्मेलनमा ...