काठमाडौं,३ फागुन । काठमाडौको बागबजारस्थित पदमकन्य क्यापसमा महिला प्रध्यापक र विधार्थीले आन्दोलन गरेका छन । आइतबार बिहान महिला प्रध्यापकलाई क्याम्पस प्रमुख बनाईनु पर्ने माग गर्दै क्यापसमा नाराबजी र प्रदर्शन गरेका हुन । प्रध्यापक निर्मला उप्रेतीका अनुसार आंगिक क्याम्पसहरूमा ३३ प्रतिशत महिलालाई क्याम्पस प्रमुख बनाउन माग ...